लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं, २६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

आइतबार बिहान ४० जना सांसदको हस्ताक्षरसहित विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका करिब मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

उनीविरुद्ध यसअघि पनि अविश्वासको प्रसतिाव दर्ता गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here