काठमाडौँ ३० बैशाख । काठमाडौँ उपत्यकामा ३५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा २७३३ जना, भक्तपुरमा ३४८ जना र ललितपुरमा ४८१ जना कोरोना संक्रमित थपिएका हुन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.