शहिद लखनमा ७१ जनामा गरिएको परिक्षणमा ४९ जनामा कोरोना पोजेटिभ

गोरखा, ३१ बैशाख । शहिद लखन गाउँपालिकाको ७१ जनामा गरिएको पिसिआर परिक्षणमा ४९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

पोजेटिभ देखिएकोमा वडा. ६ मा ३१ जना, वडा. ७ मा २ जना र वडा. ८ मा १६ जना गरी जम्मा ४९ जना रहेका छन् । जसमा २ जना बुङकोट पोखरी डाँडाका रहेको वडा. ७ का अध्यक्ष शरण श्रेष्ठले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here