पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संक्रमितको निधन

काठमाडौं, ५ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २४६ जना कोरोना संक्रमितको निधन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here