थप ८१७३ जनामा कोरोना पुष्टी, ७९८९ जना संक्रमण मुक्त

काठमाडौं, ५ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ६४ पिसिआर विधिबाट र १०९ जना एन्टीजेन विधिबाट संक्रमित पुष्टि भएका हुन्।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here