थप ३४७९ जनामा कोरोना संक्रमण पुष्टी, ६६३६ जना संक्रमण मुक्त

काठमाडौं, २३ जेठ । पछिल्लो २४ घण्टामा देशभर ३४७९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामास्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here