थप ४३४४ जनामा कोरोना संक्रमण पुष्टी, ५७६८ जना संक्रमण मुक्त

काठमाडौं, २६ जेठ । पछिल्लो २४ घण्टामा देशभर ४३४४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६५७० जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ५७६८ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here