कारोबारको एक घण्टा: सामान्य अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार

काठमाडौं, २७ जेठ । साताको कारोबारको अन्तिमदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक घण्टा १२ बजेसम्ममा ३.३७ अंकले बढेको छ ।

यो सँगै परिसूचक २९४९.९५ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका २०१ कम्पनीको ७८ लाख ५५ हजार ६७२ कित्ता शेयर ३८ हजार ९४३ पटक खरिद बिक्री हुदाँ ४ अर्ब २८ करोड ९५ लाख ५४ हजार ३६३ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका ४ कम्पनीको शेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here