काठमाडौं, २९ असार । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।
नेपाल राष्ट्र बैंकले मंगलाबारको लागि एक अमेरिकी डलरको खरिदद ११९ रुपैयाँ २ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६२ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ५४ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रीदर ३९७ रुपैयाँ ६९ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ८४ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ७९ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १७ रुपैयाँ ३१ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।