राष्ट्रपति भण्डारी मनाङको स्याउबारीमा

तस्वीर साभार रासस

कात्तिक १५, काठमाडौं । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि तीन दिने यात्राका देश दौडाहामा निस्किएकि राष्ट्रपति विद्यादेवि भण्डारी आज मनाङ पुगेकी छिन् ।

उनी नेपाली सेनाको हेलिकप्टरबाट मनाङ पुगेकी हुन् । उनले सांसद पाल्देन छोपाङ गुरुङको स्याउवारि अवलोकन गरेकी छिन् ।

सांसद गुरुङले मनाङमा ७३५ रोपनी क्षेत्रफलमा स्याउ लगाएका छन् । यसअघि राष्ट्रपतिले मुस्ताङ र लुम्बिनीको भ्रमण गरिकी छिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here