संसदमा एमालेको नाराबाजी कायमै, एमसीसी कार्यसूचीमा

फाइलफोटो

काठमाडौं, ८ फागुन । प्रतिनिधि सभाको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो नाराबाजीलाई कायम राखेको छ ।

प्रतिनिधिसभा बैठकको सार्वजनिक कार्यसूचीमा एमसीसीलाई समेटिएको छ । कार्यसूचीको तेस्रो बुँदामा एमसीसी प्रस्तुत गर्ने उल्लेख गरिएको छ ।

प्रतिनिधि सभामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here