प्रतिनिधि सभाको बैठक स्थगित, शुक्रवार दिउँसो १ बजे बस्ने

फाइलफोटो

काठमाडौं, १२ फागुन । प्रधानमन्त्रीको आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

एमसीसीमाथि छलफल हुने कार्यसूची भए पनि सहमतिका लागि भन्दै भोलिसम्मका लागि बैठक स्थगित भएको हो।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि बोलाइएको छ ।

सत्तारुढ र प्रतिपक्ष दलहरुसँग सहमतिको प्रयास भइरहेको भन्दै सरकार पक्षले नै कार्यव्यवस्था समितिमा आजको बैठक रोक्न प्रस्ताव राखेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here