जागिरको खोजिमा हुनुहुन्छ ? एमसीए नेपालमा रोजगारीको अवसर

काठमाडौं, १८ फागुन । एमसीए नेपालले कर्मचारी भर्नाका लागि आवेदन माग गरेको छ।

अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएसँगै एमसीए नेपालले कार्यालय सहयोगीदेखि प्रोजेक्ट म्यानेजरसम्मका लागि आवेदन माग गरेको हो ।

जसमा प्रोजेक्ट म्यानेजर, म्यानेजर, पावर सेक्टर रिफोर्म स्पेसिलिस्ट, असिस्टेन्ट इन्जिनियर, मोनिटोरिङ एन्ड इभ्यालुसन स्पेसिलिस्ट, आउटरिज कम्युनिकेशन असिस्टेन्ट, सवारी चालक र कार्यालय सहयोगी मागेको छ ।

आवेदन दिने कुनै पनि वर्ण, जात, धर्म, संस्कृति वा लिङ्गका सम्पूर्ण आवेदकलाई समान अवसर उपलब्ध गराउने सूचनामा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here