रुसमा नेटफ्लिक्सका आगामी परियोजना स्थगित

काठमाडौं । नेटफ्लिक्सले रुसमा आफ्ना आगामी परियोजनाहरु हाललाई स्थगन गरेको छ । स्ट्रिमिङ जायन्ट नेटफ्लिक्सले युक्रेनमा हालको आक्रमणको प्रभाव मूल्यांकन गरिरहेको जानकारी दिएको छ ।

नेटफ्लिक्स रुसी भाषाको जाटोको छायांकन हाल रोकेको हो । त्यस्तै अर्को कम्पनी क्लाउड कम्प्युटिङ ओराकलले समेत आफ्ना कामहरु रोकेको छ ।

युक्रेनमा भएको आक्रमणमा रुसको विरुद्ध कदम चाल्ने यी दुई कम्पनी नविन युएस टेक्नोलोजीमा आधारित छन् । त्यसो त मंगलबारदेखि एप्पलले पनि रसियामा आफ्नो विक्री रोकेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here