चुनावमा एकतावद्ध भएर जाने बालुवाटार बैठकको निर्णय, तालमेल गठबन्धनदलसँग मात्रै

काठमाडौं, १७ चैत । सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले स्थानीय तह चुनावमा एकतावद्ध भएर जाने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु सहभागी बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले महानगरपालिकाको उम्मेद्वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्न अधिकार तल्ला तहमा दिने निर्णय पनि बैठकले गरेको एक नेताले जानाकारी दिए ।

यस्तै गठबन्धनले सत्ता गठबन्धन भित्र मात्रै चुनावी तालमेल गर्ने पनि निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here