सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १३ जेठ । नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा शुक्रवार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेकोअघिल्लो दिन यस्तो सुन प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here