प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १० हजार ८९१ मतदानस्थल (सूचीसहित)

फाइलफोटो

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १० हजार ८ सय ९१ मतदानस्थल कायम गरेको छ ।

मतदान केन्द्र २२ हजार २२६ रहने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार आसन्न निर्वाचनमा जम्मा मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार ५ सय ७० जना रहेको छ ।

जसमा ८८ लाख ४७ हजार ५ सय ७९ जना महिला र ९१ लाख ४० हजार ८ सय ६ जना पुरुष तथा १ सय ८५ जना अन्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here