अमेरिकी डिभीको आवेदन खुल्यो

काठमाडौं, २१ असोज । अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको जानकारी गराएको छ । १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।

स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने छ । यसपटक पासपोर्ट अनिवार्य छैन । यसअघि भने पासपोर्ट अनिवार्य गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here