उम्मेदवारको नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नामावली आज प्रकाशन गर्दैछ ।

आयोगका अनुसार मंगलबार साँझ ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

सोमबार उम्मेदवारविरुद्ध उजुरी दिने तालिका निर्धारण गरिएको थियो । ती उजुरीहरूमाथि छानबिन गरी आज बेलुका नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here