एमालेमै फर्किइन् नेकपा एसको केन्द्रीय सदस्य रिता रावल

काठमाडौं । नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य रिता रावल नेकपा एमालेमै फर्किएकी छन् । सोमबार साँझ अध्यक्ष केपी शर्मा ओलीलगायतले रावललाई पार्टीमा स्वागत गरेका हुन् ।

संविधानसभा सदस्यसमेत रहेकी रावलले विचार नमिल्ने दलहरूबीचको अपवित्र गठबन्धनबाट देश दुर्घटनामा पर्नसक्ने र नेकपा एसको भविष्य नभएकोले आफू एमालेमै फर्किएको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here