रोहितकुमार पौडेल बने राष्ट्रिय क्रिकेट टिमका नयाँ कप्तान

काठमाडौं, २६ कात्तिक । नेपाल क्रिकेट संघ क्यान को नयाँ कप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त रहेको पदमा पौडेल नियुक्त भएका हुन् ।

क्रिकेट संघले शुक्रबार साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो ।

नेपालले कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडिआई० शृंखला खेल्दैछ ।

रोहितले केन्या टुरमा रोहितले ५० ओभरको खेलमा नेपालको कप्तानी गरिसकेका छन् । साथै यसअघि सन्दीप कप्तान हुँदा रोहित उपकप्तान थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here