मकवानपुर-२ मा विरोध खतिवडाको अग्रता, पछि परे एमाले उम्मेदवार

काठमाडौं । मकवानपुर क्षेत्र नं २ मा नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडाले अग्रता लिएका छन्।

खतिवडाले अहिलेसम्म १ हजार ९ सय २० मत ल्याएका छन्। उनलाई पछ्याइरहेका एमालेका महेश बर्तौलाले १ हजार ६ सय ५ मत ल्याएका छन्।

यसअघि बर्तौलाले यो क्षेत्रमा अग्रता लिइरहेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५ सय १ मत ल्याएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here