५ महिनामा १ खर्ब २३ अर्बको कृषिजन्य वस्तु आयात, १४ अर्ब तरकारी

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना(साउन–मंसिर) मा नेपालले एक खर्ब २३ अर्ब ६८ करोड मूल्यको कृषिजन्य वस्तु आयात गरेको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा देशले उक्त मूल्य बराबरको कृषिवस्तु आयात गरेको हो ।

गत वर्षको यही अवधिमा एक खर्ब ८६ अर्ब ४७ करोडको आयात भएको थियो। गत वर्षको तुलनामा यो वर्ष कृषिजन्य वस्तुको आयात करिब एक तिहाइले घटेको छ। मंसिरसम्म २० अर्ब ३१ करोडको खाद्यान्न र १४ अर्ब ३१ करोडको तरकारी आयात भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here