प्रधानमन्त्री र मन्त्रीहरूले वृद्धि भएको १५ प्रतिशत तलब नलिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूले वृद्धि भएको १५ प्रतिशत तलब नलिने भएका छन् ।

आर्थिक वर्ष ०७९-८०को बजेटमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको थियो । वृद्धि भएको तलब भत्ता साउन १ गतेबाट लागू भइसकेको छ ।

वृद्धि भएको तलब नलिने नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरूले घोषणा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here