नेप्से परिसूचक २००० माथि उक्लियो

काठमाडौं । नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्ती भएसँगै नेप्सेमा उतारचढाव जारी रहेको छ । दुई दिन छलाङ मारेको नेप्से बुधवार भने सामान्य अंकले घटेको थियो ।

साताको कारोबारको अन्तिम दिन नेप्से सूचक २ हजार माथि उक्लिएको छ । यस समाचार तयार पार्दासम्म (१ बजेर ३५ मिनेट जाँदा) शेयर कारोबार मापक नेप्से परिसूचक २९.७२ अंकले बढेर २००१.८७ मा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here