काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन् ।
लामिछानेले बिहीवार पूजाआजा गरेर मन्त्री निवास (क्वाटर) प्रवेश गरेका हुन् । उनलाई नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको थियो ।

© 2026 Cloud Patrika. All Rights Reserved.