अख्तियारको मुख्यालयमा झुन्डिएको अवस्थामा मृत भेटिए प्रहरी जवान

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टंगालस्थित केन्द्रीय कार्यालयमा एक जना प्रहरी झुन्डिएको अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार साँझ २५ वर्षका प्रहरी जवान खगेन्द्र नेपाली मृत भेटिएका हुन्। घटनाबारे परिसरले थप अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here