मनकामना केबलकार ११ दिनपछि सञ्चालन

काठमाडौं । प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार पुनः सञ्चालनमा आएको छ । विद्युत् आपूर्तिमा समस्या आउँदा प्यानलबोर्डमा क्षति पुगेपछि मर्मतका लागि बन्द गरिएको केबलकार ११ दिनपछि सञ्चालनमा आएको हो ।

मर्मतका लागि केबलकार निर्माता कम्पनीलाई अस्ट्रियाबाट झिकाइएको थियो । डोपलमेयर कम्पनीका प्राविधिक आएर केबलकार मर्मत गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here