महानगरले भत्कायो नयाँ बानेश्वर चोकको अनधिकृत संरचना

फाइलफोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरको चेकमा अनधिकृत संरचना डोजर चलाएको छ ।

३५ दिने सूचना जारी र पटक-पटक माइकिङ गर्दा पनि नहटाइएकाले शुक्रवार डोजर चलाएको हो । पछिल्लो समय महानगरपालिकाले अवैध संरचना हटाउने अभियान सञ्चालन गरेर यसलाई तीव्रता दिँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here