रास्वपाबाट शिक्षा मन्त्रीमा शिशिर खनाल, तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधी मन्त्रीमा शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीमा डा. तोशिमा कार्कीलाई पठाउने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here