नेपाल एयरलाइन्सका तीन पाइलटलाई कारबाहीको सिफारिस

फाइलफोटो

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका तीन पाइलटलाई कारबाही गर्न सिफारिस गरेको छ।

हङकङ विमानस्थलमा जोखिमपूर्ण अवतरण गरेको भन्दै पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई कारबाही गरिएको हो।

उनिहरुमाथि अवतरण गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमानेको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here