राष्ट्रपतिबारे चार दलको बैठक सकारात्मक,पाँच बजेपछि निर्णय

काठमाडौं । राष्ट्रपतिबारे चुनावअघिको सत्ता गठबन्धनमा रहेका चार दलको सकारात्मक भएको नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच शुक्रबार विहान बालुवाटारमा छलफल भएको थियो । आ-आफ्नो दलमा छलफल गरेर फेरि ५ बजे बैठक बसेर निर्णय गर्ने सहमति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here