मेसीको ७००औं गोल, एमबाप्पेले गरे कभानीको कीर्तिमान बराबरी

एजेन्सी । लिओनल मेसीले क्लब करियरको ७००औं गोल पूरा गरेका छन् । आइतबार राति फ्रेन्च लि वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले दोस्रो स्थानको मार्सेलाई ३-० ले पराजित गर्दा मेसीले उक्त कोशेढुंगा पूरा गरका हुन् ।

त्यस्तै पीएसजीका जिताउन दुई गोल गरेका किलिएन एमबाप्पेले पीएसजीका लागि सर्वाधिक २०० गोल गर्ने डिनसन कभानीको कीर्तिमान पनि बराबरी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here