मेस्सीले दिए विश्वकप विजेता टिमका सहकर्मीलाई गोल्डेन आइफोन

एजेन्सी । विश्वकप २०२२ को उपाधि जित्दा रहेका टिमका सहकर्मीहरुलाई अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल्डेन आइफोन उपहार दिएका छन् । सहकर्मी र स्टाफहरुलाई गरी ३० जनालाई आइफोन उपहार दिएको ‘दी सन’ले उल्लेख गरेको छ ।

आइफोनमा जनु खेलाडीलाई दिएको उनको नाम र नम्बर सहित अर्जेन्टिनाको लोगो पनि राखिएको छ । मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले सन् २०२२ को कतार विश्वकपको उपाधि जितेको थियो । मेस्सी उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here