पूर्वकुमारी समिता बज्राचार्य राप्रपा प्रवेश

काठमाडौं । २०६७ सालदेखि २०७१ सालको अवधिमा जिवित देवी कुमारीको रुपमा पूजिएकी समिता बज्राचार्य राप्रपा प्रवेश गरेकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समितालाई खादा र सदस्यता प्रदानसहित पार्टीमा स्वागत गरे ।

‘पूर्वकुमारीलाई राप्रपामा स्वागत गर्न पाउँदा हर्षित छौं’, लिङदेनले सामाजिक सञ्जालमा लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here