भलिबलकी उषाले जितिन् पिपुल्स च्वाइस अवार्ड

काठमाडौं । क्रिकेटका मोहम्मद आशिफ शेख, फुटबल अञ्जन विष्ट, पौडीकी डुवाना लामा र टेनिस खेलाडी अभिलाषा विष्टलाई पछि पार्दै भलिबल खेलाडी उषा भण्डारीले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्ड जितेकी छिन् ।

भोटका आधारमा उषाले ३८.०३ प्रतिशत, अञ्जन ३१.१४ प्रतिशत, डुवाना लामा ७.५ प्रतिशत, अभिलाषा विष्ट ८.३ प्रतिशत र आशिफ शेखले १४.९ प्रतिशत मत पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here