ऋषि धमला बने ‘पटमूर्ख’

काठमाडौं । मिथिला नाट्यकला परिषद् (मिनाप)ले जनकपुरधामस्थित जानकी मन्दिरमा होलीको अवसरमा आयोजना गरेको महामूर्ख सम्मेलनमा पत्रकार ऋषि धमलालाई ‘पटमूर्ख’ घोषणा गर्दै सम्मान सम्मान गरेको छ ।

पटमूर्खको उपाधि ग्रहण गर्न पत्रकार धमला काठमाडौंबाट जनकपुरधाम आएका थिए । यस्तै, पूर्व डिई रत्नेश्वर लाल कर्णलाई डपौर शंख, महोत्तरीको मटिहानीका मेयर हरि मण्डललाई बैशाख नन्दन, नेतृ बिभा ठाकुरलाई गंधपसारैन, जनकपुरधामकै अरूणलाल कर्णलाई खबसुरता र प्रधानाध्यापक संजय झालाई लोढाशंख घोषणा गर्दै प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here