अभिनेत्री सुरक्षा पन्तले गरिन् इन्गेजमेन्ट

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले अभिनेता मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी छिन् । सामाजिक सञ्जालमा इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै ‘आजबाट नयाँ अध्याय सुरू हुँदैछ। हामी धेरै खुसी छौं।

आशिर्वाद दिनुहोला,’ लेखेकी छन्। उनीहरूको फागुन २५ गते चितवनमा विवाह हुनेछ। मानवले फिल्म ‘अन्तराल र चिनी कम रङ कडा’ मा अभिनय गरेका छन्। यतिबेला उनी छोटा फिल्म निर्देशन गर्दैछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here