५ जना सांसदले भोट हाल्नै जानेनन्

काठमाडौं । राष्ट्रपति निर्वाचनमा सांसदको ५ भोट बदर भएको छ । खसेको कुल ८३१ मतमध्ये ४ जना संघीय सांसद र एक जना प्रदेशसभा सदस्यको मत बदर भएको हो ।

देश बनाउनको लागि हिडेको सांसदले सही तरिकाले मतदान गर्न नजान्नु लजास्पद भन्दै सामाजिक सञ्जालतिर व्यगं शुरु भएको छ । कुल ३३ हजार ८ सय २ मतभार प्राप्त गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित हुँदा नेम्वाङले १५ हजार ५ सय १८ मतभार पाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here