रामचन्द्र पौडेलले पाए राष्ट्रपति निर्वाचित प्रमाणपत्र, देउवा र प्रचण्डसँग अकंमाल

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेललाई मत परिणाम घोषणासँगै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रमाणपत्र दिएका छन् । पौडेले एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्।

संघीय संसद भवनमा पौडेललाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो। सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गठबन्धन दलका नेता र सांसदहरु उपस्थित थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here