प्रधानमन्त्रीले गरे राष्ट्रपति पौडेललाई स्वागत (फोटोफिचर)

काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा निर्वाचित भएपछि रामचन्द्र पौडेल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

निर्वाचित भएसँगै पौडेल धन्यवाद ज्ञापन गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पौडेललाई स्वागत गर्दै बधाई दिएका छन्।

पौडेलका साथमा उनकी पत्नी सविता पौडेल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का पनि बालुवाटार पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here