मार्टिन्सको गोलमा थ्रीस्टारको पहिलो जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रीस्टार क्लबले पहिलो जित निकालेको छ ।

मार्टिन्स अजयी नायक बनेपछि शुक्रवार थ्रीस्टारले खुमलटारलाई २–० हरायो दुवै गोल मार्टिन्सले गरे । खेलको ५४औँ मिनेटमा अग्रता दिलाएका थिए भने समय सकिन सात मिनेट बाँकी रहँदा मार्टिन्सले नै दोस्रो गोल गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here