एमाले संसदीय दलको प्रमुख सचेतक र सचेतकको जिम्मा युवालाई

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा पदम गिरी र महेश बर्तौलालाई सचेतक चयन गरेका छन् ।

गिरी पर्वत र बर्तौला मकवानपुर २ बाट निर्वाचित सांसद हुन् । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको चार महिनापछि ओलीले दलको प्रमुख सचेतक र सचेतकमा युवा नेताहरूलाई जिम्मा दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here