उपराष्ट्रपति निर्वाचन: ८२९ मत खस्यो, साढे ३ बजेदेखि मतगणना

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनअन्तर्गतको मतदान कार्यक्रम सकिएको छ ।

शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । जम्मा ८२९ सांसदले मतदान गरेका छन् । संघतर्फका ३११ सांसद र प्रदेश सभातर्फका ५१८ सांसदले मतदान गरेका हुन् ।

निर्वाचन प्रकृयामा राप्रपाका १४ र नेमकिपा एक गरेर १५ जना सांसद तटस्थ बसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here