स्ववियु निर्वाचन आज : बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ ।

बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । प्रत्येक दुई/दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here