एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल

फाइलफोटो

काठमाडौं । एकीकृत समाजवादीको आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले महासचिवमा घनश्याम भूसाललाई मनोनित गरेको छ ।

हालसम्म महासचिव रहेका बेदुराम भूसाललाई भने उपाध्यक्ष मनोनित गरिएको छ ।

नेता भुसाल पुस २९ गते एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। उनले प्रतिनिधि सभाको चुनावअघि नेकपा (एमाले) छोडेको घोषणा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here