राजनीति जसपा अशोक राईको नेतृत्वमा सरकारमा जाने By क्लाउड पत्रिका - १४ चैत्र २०७९ १३:१९ Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । जनता समाजवादी पार्टी अशोक राईको नेतृत्वमा सरकारमा जाने भएको छ । पार्टीले दुई मन्त्रालय पाउने भएको छ । अर्को मन्त्री भने मधेसबाट पठाउने तयारी थालेको छ । यसरी मन्त्री पठाउँदा राजकिशोर यादव, प्रदीप यादव, नवलकिशोर शाहलगायत नेताहरू दौडमा छन् । Your browser does not support the video tag.