नुवाकोटमा टाटासुमो दुर्घटना हुँदा २ जनाको मृत्यु

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-४ टाटासुमो दुर्घटना हुँदा दुईजानको मृत्यु भएको छ ।

ना २ झ ३९८४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा दुप्चेश्वर गाउँपालिका- ४ बस्‍ने २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीय मनमाया तामाङ रहेको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै सुमो दुर्घटनामा परी ८ जना घाइते भएको र उनीहरुको खरानीटार अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here