हर्क साम्पाङले भेटे बालेन,अनुभव साटासाट

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।

दिउँसो राष्ट्रिय सभामा भएको भेटवार्तामा उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ ।

आ-आफ्नो ठाउँमा के/कस्ता कामहरू भइरहेका छन्, सोही विषयमा केन्द्रित भई कुराकानी, मेयर हर्कले धरानमा पानी ल्याउने काम कसरी भइरहेको छ भनेर आफ्ना अनुभव साटेको थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here