नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षलाई पर्यटनमन्त्री किरातीले सोधे स्पष्टीकरण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधेका छन्।

मन्त्री किराँतीले पाइलटको अभावमा काठमाडौं–दुबई–काठमाडौं उडानमा भएको ढिलाइको बिषयमा स्पष्टीकरण लिएका हुन् ।

निगमको सेवा प्रवहमा पटकपटक विवाद आएकोमा आलोचना भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here